कमलबजार नगरपालिका ३ बयालामा एमालेको घरदैलो सहित चुनावी सभा सम्पन्न ।
कल्पना बोहरा,असार ६, अछाम/कमलबजार नगरपालिका वडा नं. ३ बयलामा नेकपा एमालेको घरदैलो सहित चुनावी आमसभा सम्पन्न भएको छ । वडा अध्यक्ष गोकर्ण थापाको अध्यक्षतमा सम्पन्न आमसभाका प्रमुख अतिथी एमाले सांसद...

