ससुराको क्रिया बुहारीले गरिन्

तुलसीपुर (दाङ), ५ पुस । तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि गौतमको किरियामा बसेकी छन् ।गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमान्...

 प्रहरी र मधेसी मोर्चाका कार्यकर्ता बीच रौतहटमा झडप

पुस ५, रौतहट । रौतहटको बीपीचोकमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई हटाउन प्रहरीले हवाई फायर र अश्रूग्यास प्रहार गरेको छ । दुई राउण्ड...

शनिबार बिहान गएको भूकम्पबाट चार घरमा क्षति, थप विवरण आउन बाँकी

पुस ५, बैतडी । शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ ।बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा...

अख्तियारले निलम्वन गर्न सिफारिस गरेका वन्तलाई बचाउने चलखेल

शुक्रबार, ३ पुस ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न गरेको सिफारिस अन्यौलमा परेको छ । कार्यवाहक कसलाई दिने भन्नेमा कुरा...

अब मोबाइलबाटै ‘पेट्रोलको क्यू’ एसएमएस गर्नुस्, लाईन नबसी तेल पाउनुस् (तरिकासहित)

काठमाडौं, ३ पुस । पेट्रोल तथा डिजलको लाईन बस्दा-बस्दा हैरान हुनु भएको छ ? छ भने तपाईंका लागि राहतको खबर छ । अब तपाईंले पेट्रोलियम पदार्थका लागि लाईन बसिरहनुपर्दैन ।...

दैनिक ५० हजार लिटर तस्करीको इन्धन

काठमाडौं, २ पुस । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको हो ।उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक...

मोर्चाद्वारा संसद बैठक बहिस्कार,पुननिर्माण विधेयक सर्वसम्मतले पारित

२ पुष, काठमाडौं ।मधेसी मोर्चाले हीजाे बुधबारको बैठकलाई बहिष्कार गरेको थीयाे। आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो । संसदको बुधबारको बैठक सुरु हुनासाथ...

कालोबजारी गर्ने आयल स्टोरमा सिलबन्दी

दोलखा, १ पुस । जिल्लाको काभ्रे गाविसको मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।स्टोरले स्थानीय प्रशाशनको आँखा छलेर ८६ रुपैयाँ...

विप्लव माओवादीद्वारा डिसहोम स्टेशनमा पेट्रोलबम प्रहार

 पुस १ काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले डिसहोम स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनको कर्यालयमा सात/आठ जनाको संख्यामा आएका ओवादीका कार्यकर्ताले बुधबार बिहान करिब ६...

राष्ट्रपति जनकपुर पुग्दा पेट्रोल बम प्रहार, २४ जना घाइते –

पुष १, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिरोध गरेपछि बिभिन्न स्थानमा प्रहरीले आन्दोलनकारीहरुलाई अश्रुग्यास प्रहार गरेको छ ।मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका बिभिन्न स्थानमा सरकार...