आफुखुशी मन्त्रालय थपेकोमा सांसदहरुको आपत्ती

काठमाडौँ, १२ पुस । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा सांसद्हरूले आवाज उठाउनुभएको छ ।प्रशासन सुधार आयोगको सुझावअनुसार मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा उल्टै बढाइएकोमा उहाँहरूले असन्तुष्टि...

कोषराज वन्तकाे बयानले सशस्त्रका तीन पूर्वआइजीपीलाइ गर्याे जेल चलान

काठमाडौं, १२ पुुस । मागेजति धरौटी बुझाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन जना आइजीपीहरुलाई जेल चलान गरेको छ ।निलम्बनमा परेका सशस्त्रका आईजीपी कोषराज वन्तले अख्तियारमा बयान दिने...

धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र खारेजीको माग

काठमाडौँ, ११ पुस । धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र नेपालको माटो सुहाउँदो नभएकाले संविधान संशोधनमार्फत खारेजीको माग गरिएको छ ।योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी...

जागिरको प्रलोभनमा डान्सबारमा, प्रहरीबाटै यौनशोषण’

काठमाडौं, ११ पुस । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।भूकम्पमा परिवारका...

विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात

विराटनगर, ११ पुस । नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ । कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७...

नेपाल र चीनबीच ८ बुँदे सहमति, तेल र ग्यासको दीर्घकालीन व्यापार हुदै

काठमाडौं, १० पुस । नेपाल र चीनबीच दीर्घकालीनरुपमा तेल र ग्यासको व्यापार गर्नेसहितको ८ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र चिनिया विदेशमन्त्री वाङ यीले नेतृत्व...

तीन मन्त्रालय फुटाएर मन्त्रालय थप्दै मन्त्रीपरिषद् बिस्तार

काठमाडौं, ९ पुस- सरकारले दुई मन्त्रालय थप्दै मन्त्रीपरिषद् बिस्तार गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दलहरुलाई भागवण्डा मिलाउन तीन मन्त्रालय फुटाएर नयाँ दुर्इ मन्त्रालय थपेको छ । प्रधानमन्त्री...

भूकम्पपीडत कर्मचारीलाई सहयोग गर्न उठेको २ करोड भन्दा बढी रकम गायब

काठमाडौं, पुष ९ । भूकम्पमा पीडित बनेका कर्मचारीहरुका परिवारका लागि कर्मचारीहरुले नै संकलन गरेको करोडौं रकम हिनामिना भएको समाचार सार्वजनिक भएको छ ।गत वैशाखमा आएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पनहरुमा...

भूकम्पपीडित त्रिपालमा, ५० करोडको चेक दोलखा जिविसमै

दोलखा, ९ पुस । सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन ।गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ...

फेरी नयाँ मन्त्री थपीदै, कुन–कुन पार्टीबाट बन्दैछन् मन्त्री ?

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली फेरी मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । आज नै ओलीले सरकारलाई समर्थन गर्ने साना दलहरुका तर्फबाट मन्त्री बनाउने जनाइएको छ । उनले राप्रपा र...