रक्सौल नाकामा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा

पुस २२, काठमाडौं । भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन् । ती सबै बुलेट काठमाडौं केन्द्रीतथ ग्यास उद्योगका हुन्...

इन्धन लुकाइएको घरमा आइतबार राति आगलागी, भित्ता फोडेर उद्धार

रुपन्देही, पुस २० । रुपन्देहीको सीमा नाका बेलहियास्थित इन्धन लुकाइएको एक घरमा आइतबार राति आगलागी भएको छ । पानी तताउने क्रममा ग्याँस लिक भएर बेलहियाको सुरेन्द्र जयसवालको घरमा आगलागी भएको...

पूर्वराजा विरेन्द्रको सम्पत्तिमा अझै विवाद

काठमाडौं, २० पुस । छाउनीस्थित सरकारको नाममा आउनु पर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा...

६.७ रेक्टरकाे भूकम्पको धक्का नेपालमा महसुस भारतमा ठुलाे क्षती

काठमाडौै, २० पुस । पूर्वीनेपालसहित भारतमा सोमबार बिहानै भूकम्पको धक्कका महसुस गरिएको छ । बिहान झिसमिसे उज्यालोमै भूकम्प गएको हो ।भारतको पूर्वोत्तर क्षेत्र मणिपुरको राजधानी इम्फालबाट २९ किलोमिटर पश्चिमलाई केन्द्रविन्दु...

स्वतन्त्र मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्ध अपराध मुद्दा

लहान २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।सिरहाको लहान नगरपालिकाबाट शनिबार...

संविधान संसोधन विधेयक पारित भएपछि अवस्था सहज- प्रचण्ड

विराटनगर, १९ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गरेका छन् ।विराटनगर विमानस्थलमा आइतबार मध्याह्न...

भारतीय राजदूत र प्रचण्डबीच भेट

काठमाडौं, पुष १९ । एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेट भएको छ ।आइतबार दिउँसो प्रचण्ड निवासमा भएको भेटमा नाकाबन्दी र मधेस आन्दोलनलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ...

चीनमा ६. ४ रेक्टर स्केलको भूईंचालो

काठमाडौं, पुष १८ । चीनमा शक्तिशाली भूकम्प गएको छ ।चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाए अनुसार, शनिबार शनिबार बिहान स्थानिय समयअनुसार १२।२२ मा ६।४ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु...

भारतीय बायुसेवाको बेश क्याम्पमा आतंकबादी हमला

काठमाडौं, १८ पुस । भारतीय बायुसेवा निगमको बेश क्याम्प पन्जावमा आतंकबादी समुहले आक्रमण गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अहिले भिडन्त जारी रहेको छ । भिडन्तका क्रममा चार हमलाकारी...

तीन महिनामा ४१४ टान्समिटर जले, ३३ करोड क्षति

काठमाडौं, १८ पुस । विगत तीन महिनायता ४१४ टान्समिटरहरु जलेका छन् । भारतीय नाकाबन्दीपछि इन्धनको बिकल्प बिधुत बनाउन थालेपछि राजधानीमा मात्र ४१४ टान्समिटरहरु जलेको विधुत प्राधिकरणले जनाएको छ ।तीनमहिना यता...