सभापति पदमा जिताउन वरिष्ठ नेता देउवाको आग्रह

दाङ, ४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा जिताउन आफूलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।उनले पार्टीलाई एक बनाएर लैजान र वर्तमान संविधान कार्यान्वयनका लागि आफू...

कालोबजारी गर्न राखिएका ६७ थान ग्यास सिलिन्डरसहित पक्राउ

इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको...

इन्डोनेसियामा भूकम्पबाट एकको मृत्यु, २२ घाइते

जकार्ता, ४ माघ । पूर्वी इन्डनेसियाको मलुकु प्रान्तमा आइतबार भूकम्प गएको समाचार छ । सो भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका छन् ।भूकम्पको कारण...

पेट्रोलियम पदार्थको मूल्य घट्याे

काठमाडौं, ४ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। सोमबार साँझ बसेको निगमको बैठकले करिब साढे ४ महिनापछि पेट्रोलियम पदार्थको मूल्य घटायो ।आयल निगमका प्रवक्ता...

बढी रकम असुल्ने १०० म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयले सहयोग गरेन

माघ ३, काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेका म्यानपावर कम्पनीको सूची निर्माणमा विवाद हुन थालेको छ । विभागका...

देशभर ५८ लाख सिलिन्डर खाली डेढ सय बुलेट लाइनमा,

काठमाडौं, ३ माघ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मागेजति ग्यास आइरहेको दाबी गरे पनि उद्योगीले प्रर्याप्त ग्यास नपाएको जनाएका छन् । नेपालले ग्यास आयात गर्दै आएको आइओसीको...

डेढ करोडको बहुमुल्य मालाले सोलुखुम्बुमा एकजनाको ज्यान लियो

माघ ३, सोलुखुम्बु । आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला । अनि त्यसको सोख पनि पाल्ने...

अबैध रुपमा बस्ने विदेशीबाट साढे दुई करोड असुली

काठमाडौं, ३ माघ । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ ।सन् २०१५ मा...

इन्धनको मूल्य घट्दै, सोमबार नयाँ दर सार्वजनिक हुने

काठमाडौं, माघ ३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरपेछि नेपाल आयल निगमले समेत सोही अनुरुप इन्धनको मूल्य समायोजन गर्ने भएको छ ।निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको...

आफू सभापतिमा लड्ने काँग्रेस नेता रामचन्द्र पौडेललकाे भनाइ

कपिलवस्तु, २ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस कपिलवस्तुका सभापति एवम् सांसद सुरेन्द्रराज आचार्यकी आमा प्रभा आचार्यको निधनमा श्रद्धाञ्जलि दिएका छन् ।सो अवसरमा उपसभापति पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै...