अत्यधिक चिसोका कारण पूर्वी क्षेत्रको जनजीवन प्रभावित

विराटनगर, ११ माघ । पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । तीन/चार दिनदेखि बाक्लो हुस्सुका साथै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणका साथै चौंपाया र आलुुबालीमा समेत नकारात्मक प्रभाव...

मधेसीका माग कति पूरा भए त ?

काठमाडौ १० माघ/मधेसी मोर्चाको ११ बुादे मागमा सहमति गर्न प्रमुख तीन दल र मोर्चाको कार्यदल तथा शीर्ष तहमा पटकपटक छलफल भयो । तर, प्रदेशको सीमांकन टुंग्याउने विषयमा विवाद भएपछि मोर्चाका...

गोली हानी हत्या गरेको आरोप लगाउदै पुर्वमा चक्काजाम

 माघ १०, ताप्लेजुङ । मोरङको रंगेलीमा बिहिबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आज पुर्वका नौ जिल्लामा यातायात बन्दको आवाहान गरेको छ । यातायात बन्दको कारण आज विहानै देखि...

दिउँसो प्रहरीलाई ढुंगा, रातभर वन फडानी

वीरगन्ज, १० माघ । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको पर्सा सदरमुकाम वीरगन्जको उद्योग व्यवसायमात्र धराशायी बनेको छैन, जिल्लाको उत्तरी भेगमा रहेको वन क्षेत्रमा समेत व्यापक फँडानी भइरहेको छ ।मधेस आन्दोलन र...

सरकारी असहयोगले रसुवागढी केरुङ सडक निर्माण ढिलाइ

काठमाडाैं, १० माघ । सरकारकै असहयोगका कारण रसुवागढ केरुङ नाका जोड्ने बेत्रावती-मैलुङ-स्याफ्रुबेसी खण्ड विस्तार कार्य अघि बढ्न सकेको छैन् । छिटो निर्माण कार्य अघि बढाउन यो खण्डको जिम्म नेपाली सेनालाई...

सहिद सप्ताह भोलिदेखि सुरु, सहिदका सपना अधुरै

भीष्मराज ओझा/काठमाडौँ, ९ माघ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि भोलिदेखि सहिद सप्ताह मनाइँदैछ ।यही माघ १०...

बारा र पर्सामा प्रमुख दलहरुले कार्यक्रम गर्न पाउँदैनन् – मधेसी मोर्चा

काठमाडौं, ९ माघ । रंगेली घटनामा ३ प्रदर्शनकारीको मृत्युपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दललाई बारा र पर्सामा कुनैपनि कार्यक्रम नगर्न धम्की दिएको छ ।बाराको जीतपुरमा शुक्रबार...

हेटौँडा–काठमाडौं सुरुङमार्गलाई उच्च प्राथमिकता दिनुपर्छ- प्रचण्ड

हेटौँडा, ९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा–काठमाडौं जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको शनिबार...

रंगेली तनावग्रस्त, सशस्त्रको बेस क्याम्प तोडफोड

बिराटनगर, माघ ८ । बिहिबार प्रहरीसँगको मुडभेडमा तीनजनाको ज्यान गएपछि रंगेली शुक्रबार बिहानैदेखि अशान्त बनेको छ ।मोर्चासम्बद्ध प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् । बिहिबारको घटनाबाट आक्रोशित कार्यकर्ताहरुले रंगेलीस्थिति चोक्राहामा रहेको...

कांग्रेस, एमालेको निश्कर्ष–मधेसमा दुई प्रदेश कुनै हालतमा स्वीकार्य नहुने

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिचको बैठकले मोर्चाले भनेजस्तो तराई मधेसमा दुई प्रदेश कुनै हालतमा स्वीकार्य नहुने निश्कर्ष निकालेको छ ।प्रधानमन्त्रीको सरकारी निवास...