भूकम्पको एक वर्ष, नेपाल जोखिमयुक्त क्षेत्र’

काठमाडौं, ११बैशाख। नेपालमा भूकम्प गएको एकवर्ष बितिसक्दा पनि त्यसको त्रास नेपालीको मनबाट हट्न सकेको छैन । परकम्प जाने क्रम पनि रोकिएको छैन । भूकम्पले दिएको पीडा कसैले बिर्सन सकेका छैनन्...

‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ मुल नारा सहित मोर्चाद्धारा १५ दिने आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्ती सहित)

काठमाडौं, १० बैशाख । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संघिय गठबन्धनले ‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ मुलनाराका अगामी काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । गठबन्धनले शुक्रवार पत्रकार सम्मेलन गरी अगामी...

कनकमणि दीक्षित अख्तीयारकाे फन्दामा

 बैशाख,१०, काठमाडौं ।पत्रकार, साझाबसका अध्यक्ष तथा हिमाल मिडियाका सञ्चालक कनकमणी दीक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा दीक्षितलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई यस अघि अख्तियारले स्पष्टिकरण...

राप्रपा नेपालका बर्खास्त सांसद विराज विष्टको पद रेशम लामाले सम्हाले

काठमाडौं, ८ वैशाख । राप्रपा नेपालका सांसद रेशम लामा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री...

चीनको तिब्बतमा भूकम्प, कडा धक्काले पूर्वी नेपाल हल्लियो

ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।मंगलबार राति ११ः०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस...

‘सेतो हात्ती’ बन्दै चिनियाँ जहाज, आम्दानीभन्दा तीनगुणा बढी खर्च

 वैशाख८, काठमाडौं ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ।निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन...

सरकारले वार्तामा नबोलाएपछि ओली सरकार ढाल्ने गरी आन्दोलन गर्ने तयारी

वैशाख, ७,काठमाडौ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसको माग पूरा गर्न केपी ओली नेतृत्वको सरकार उदासिन भएको निष्कर्ष निकाल्दे सरकार परिवर्तनलाई नै मुख्य एजेण्डा बनाउने भएको छ ।मधेसी मोर्चाले चैत्र...

भारतले फेरि दियो पुरा गर्नै नसकिने दबाब

काठमाण्डाै२०७३/१/६,भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयात गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेता गरेको छ । कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलार्य लाग्ने जरिवाना...

आफैले गरेको नाकाबन्दीको जरिबाना बुझाउन भारतको ताकेता

काठमाडौं, वैशाख ६/ भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेता गरेको छ । कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका...

उपभोक्ता ठग्ने १० पम्प सञ्चालक फरारै

 वैशाख,५ काठमाडौं ।पेट्रोलियम पदार्थ बिक्री गर्दा परिमाणमा उपभोक्ता ठग्ने दस पेट्रोलियम पम्पका सञ्चालक अझै कानुनी दायरामा आएका छैनन् ।ठगीमा पाँच महिनाअघि मुद्दा चलाइएको २३ सञ्चालकमध्ये १२ पुर्पक्ष थुनामा छन् भने...