आत्महत्या गर्ने भन्दै बनारस पुगेकी युबती सर्वेन्द्र खनालले यसरी बचाए

साउन,२५ काठमाडौं ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा...

 दुई राप्रपा तत्काल एक नहुने भए 

काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच अाज (साउन २५ गते) हुने भनिएको एकता घोषणा कार्यक्रम भाँडिने भएको छ ।सोमबार बसेको राप्रपा केन्द्रीय समिति बैठकले...

दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटको मदनपुरमा भेटियो 

 साउन,२४ काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको विमान पूर्ण क्षतविक्षत अवस्थामा भेटिएको छ ।गोरखाबाट सुत्केरी बिरामी लिएर उडेको हेलिकोप्टर नुवाकोटको मदनपुर—९ बेतीनि जंगलमा दुर्घटनाग्रस्त भएको थियो । दिउँसो साढे...

साढे ३४ हजार सवारी लाइसेन्स खारेज

साउन, २३काठमाडौं । तपाईंले सवारी नियम उल्लंघनको कारवाही परेपछि ट्राफिक प्रहरीले लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता लिनुभयो ? यदि लामो समयदेखि तपाईं लाइसेन्स लिन जानुभएको छैन भने अब त्यो...

‘सरकारको पछिल्लो निर्णयले मधेसमा आशा र विश्वास पलाएको छ’

काठमाडौं, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ ।नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि...

प्रहरीले मृत्यु भएको भनेका राई ९ दिनको उपचारपछि घर फर्के

साउन २२,उर्लाबारी (मोरङ)- प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ ।विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी घर...

ओली सरकारका निर्णयहरू भटाभट उल्टाउनसुरु

साउन२२, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको निर्णय उल्टाउन सुरु गरेको छ ।प्रधानमन्त्रीको कार्यभार समालेको दास्रो दिनमै दाहाल नेतृत्वको सरकारले विभिन्न देशका...

भागबन्डाका आधारमा मन्त्री छान्नु हुदैन– नेता केसी

साउन,२२ भक्तपुर/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन् ।आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नबौँ स्मृति दिवसको अवसरमा श्यामबहादुर स्मृति...

मकालु एयरको ‘नाइनएनएकेसी’को विमान  सिमीकोटमा दुर्घटना

हुम्ला, २० साउन । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ ।सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३०...

माओवादीबाट  मन्त्रीकाे अन्तिम टुंगो लगाउन प्रचण्डले बोलाए बैठक

 साउन, २०काठमाडौं /माओवादीले प्राप्त गरेको नौ मन्त्रालयमा पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । माओवादीले कृष्णबहादुर महरालाई उपप्रधान सहित अर्थ, जनार्दन शर्मालाई सञ्चार मन्त्री बनाउने भएको छ ।त्यसैगरी...