परराष्ट्रमन्त्री महत लगाएत दुर्घटनाबाट जोगिए
भदौ,२८ काठमाडौं / भारत भ्रमणबाट फर्कने क्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ ।आज दिउँसो दिल्लीबाट आएको आर ए २०६ विमान...

