लागूऔषध तस्करीमा पूर्वसभासद् तानिए

काठमाडौं, १३ असोज /औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस...

यातायात व्यवसायीको दादागिरीले लामाे रुटमा बस थप गरिएन

काठमाडौं१३, असोज / यातायात व्यवसायीले दसैंको मुखमा गाडीको अभाव सिर्जना गरी क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । गाडीको सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने भए आफूहरूलाई सित्तैमा...

औषधि व्यवस्था विभागमा प्रहरी छापा, दराजमा खैरो हेरोइन

काठमाण्डाै१२,असाेज/ बिजुलीबजारमा रहेकाे औषधि व्यवस्था विभागभित्र  स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ । विभागमा  पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराजमा हेरोइन जोख्ने डिजीटल तराजु सहीत २२ ग्रमा खैराे हीराेइन...

सिंहदरवारका भुस्याहा कुकुरको बन्ध्याकरणमा तीन करोड बिनीयाेजीत

काठमाडौं१२,असाेज / सिंहदरवार क्षेत्रमा भुस्याहा कुकुर हरूकाे बीगबीगी बडदै  आएकाे ले नेपाल सरकारले  भुस्याँहा कुकुरको बन्ध्याकरण गर्न तीन करोड लगानी गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुकुरको बन्ध्याकरण गर्न तीन...

धादिङ मार्पाक बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, १७ को सनाखत

धादिङ , अशोज १२ /धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।दुर्घटनामा...

 धादिङको मार्पाक बस दुर्घटनामा २० घाइते,१७ काे मृत्यु  नौ जनाको अवस्था गम्भीर

काठमाडाैँ, ११आश्विन । मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । । प्रहरी निरीक्षक भीम भट्टराईका अनुसार स्थानीयले ११ जनाको शव भेटिएको...

पुनः दर्ता हुनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई दलद्वारा ठाडै अस्वीकार

काठमाडौं, ११ असोज – पुनः दर्ता हुनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई व्यवस्थापिका–संसद्मा रहेका सबै राजनीतिक दलले ठाडै अस्वीकार गरेका छन् । आयोगले नयाँ संविधानको व्यवस्थाअनुसार पुनः दल दर्ता हुनुपर्ने प्रस्ताव गरेको...

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने भन्दै मोर्चाको चेतावनी

काठमाडौं, ११ असोज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री...

डा. गोविन्द केसीले सुरु गरे नवौं पटककाे अनसन

आश्विन१०,काठमाण्डाै/ चिकित्सा शिक्षा सुधारको माग गर्दै अाठाै पटक अनसन बसीसकेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले  अाज दीउसाे ४ बजे पत्रकार संम्मेलन गर्दै नवौंपटक अनसन सुरु गरेका छन् ।सरकारलाई दिएको...

नयाँ बसपार्कमा २४ सै घण्टा सुरक्षा व्यवस्था

असोज  १०काठमाण्डाै / चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो...