क्रमस उपत्यकामा चहलपहल बढदै

काठमाडौं २६,असाेज/ दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।सवारी साधन...

पाकिस्तान विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा-भारतीय राजदूत वेंकटेश वर्मा

काठमाडौं, २६ असोज । भारतले विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएको छ ।संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन डिअर्मामेन्टमा जारी जम्मू–कश्मीर मुद्दाको बहसमा भाग लिदै भारतीय राजदूत वेंकटेश...

पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री पूर्व प्रशासक सम्मको घुइचो

काठमाण्डाै२५,असाेज/ टीकाको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री, पूर्व प्रशासक उद्यमी ब्यवसायीहरु ठूलो संख्यामा निर्मल निवासमा पुगेका थिए । राजसंस्थाको अन्त्य भए पनि मुलुकमा...

राष्ट्रपतिको चाडपर्व नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान

काठमाडौँ, २५ असोज । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

उपत्यकामा मापसे कडाइ, एकै दिन ९३ जना समातिए

काठमाडौं२५, असोज । तपार्इ दशैं हो भनेर राजधानीका सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाउँदै हुनुहुन्ज्छ भने सतर्क हुनुहोला । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ...

प्रचण्डका पिएले अमेरिकामा गरे ‘अन्तर्राष्ट्रिय’ बेइज्जत

काठमाण्डाै, २४ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख स्वकीयसचिव जोखबहादुर महरा बिनाकाम अमेरिका भ्रमण गरेर फर्केको खुलासा भएको छ ।महरा संयुक्त राष्ट्रसंघको ७१ औं महासभाको बहानामा असोज ३ देखि...

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौँ, २४ असोज / नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका...

चौध दिनदेखि त्रिशुलीमा हराइरहेका घिमिरेका भाइको शव भेटियो

 काठमाडौं २२, असोज/ पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेका भाइ मोहन मिघिरेको शव चितवनको घोप्टेभिरमा जीप दुर्घटना भएकाे  चौध दिन पछि अाज भेटिएको छ ।असोज ९ गते मुक्तिनाथको दर्शन...

दसैँमा साझा प्रकाशनले रोयल्टी बितरण, घिमिरे भन्छन्, “यति सबै मेरो हो ?”

[caption id="attachment_8090" align="alignleft" width="301"] राष्ट्रकवि माधव घिमिरे[/caption]प्रकाश सिलवाल,काठमाडौं२२, असोज।“यति सबै मेरो हो ?” राष्ट्रकवि माधव घिमिरेले जिज्ञासा राख्दै रु १० हजारको नोट गनिसकेपछि प्रसन्न मुद्रामा भने, ‘स्याबास’ । सम्भवतः साझा...

अाज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याईदै

[caption id="attachment_8080" align="alignleft" width="401"] फाइल फोटो[/caption]काठमाण्डाै२२,असोज/ प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ...