संविधान कार्यान्वन नभए देश ठूलाे खतरामा फस्ने – प्रधानमन्त्री दाहाल
तुल्सीपुर (दाङ), ९ पुस / प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकाले यो प्रस्तावको टुङ्गो संसद्बाट नै लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर, दाङले आज घोराहीमा गरेको पत्रकार...