ज्योतिष अर्जुन थापा ठगी गर्दै हिँडेकाे आरोपमा पुन: पक्राउ

काठमाडौं, २६ असार । नेपालमा ठूलो भूकम्प आउछ भन्दै अफवाह फैल्याउने ज्योतिष अर्जुन थापा पुन: पक्राउ परेका छन् । उनलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्न हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो...

९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

काठमाडौं २६असार०७७। नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो...

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, दर्जनौं घर बगायो

काठमाडौं२५ असार २०७७/ रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।...

अमेरिका विश्व स्वास्थ्य संगठनबाट औपचारिक रुपमा अलग्गियाे

एजेन्सी, २४ असार०७७ । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट औपचारिक रुपमा अलग भएको छ । ट्रम्पले डब्ल्यूएचओलाई विश्वमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न नसकेको बरु चीनको कठपुतली बनेको आरोप...

ओली-दाहाल छलफल निष्कर्षविहीन

काठमाडौं २४असार०७७। सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र...

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमान्डाैं २४असार०७७/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय...

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

झापा२३असार०७७ / भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित...

ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण, कोरोना पहिचान

काठमाडौं२३असार०७७ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस...

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं२३असार०७७ /आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ ।...

कोरोना विरुद्धको खोप अनुसन्धानमा चार हजार कोरियालीले प्लाज्मा दान गर्ने ।

काठमाडौं२२असार०७७ । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको...