उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं,भदौ १७, २०७७  काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप...

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं, भदौ १७ पेट्रोलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७...

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी १६ भदौ २०७७। जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु...

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं१६भदाै०७७/खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी...

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

काठमाडौं १६भदाै०७७– सरकारले श्रम स्वीकृति खुलाएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए । ‘अहिलेलाई नयाँ...

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं, भदाैँ १६ नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक...

विराटनगर महानगरपालिकामा आज राति १२ बजेदेखि १४ दिनसम्म लकडाउन

काठमाडौं, १६ साउन०७७ । सुमदायमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने भएको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न...

आजदेखि चौथो चरणको उद्धार उडान शुरु, विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्ने

काठमाडौँ, १६ साउन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही...

मेलम्चीको पानी अब मङ्सिरमा

काठमाडौँ १६साउन०७७– मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई...

१५ किलो सुन कसरी भयो चाँदी ?

काठमाडौं १६साउन०७७। प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि...