अमेरिकामा ७.८ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी
				एजेन्सी ७ श्रावण २०७७, बुधबार- अमेरिकामा बुधबार ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि...			
		

 
                 
                 
                 
                 
                 
                 
                