ज्योतिषले देउवालाई रोकेपछि !

काठमाण्डाै १असार०७४/ ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । उनी जेठ...

योग दिवस मनाउन मन्त्रीको अध्यक्षतामा मूल समिति गठन

काठमाडौँ ३१जेष्ठ०७४/ नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र...

चुनावमा सुरक्षा चुनौती सामना गर्न तयार छौं : गृहमन्त्री

काठमाडौं३१, जेठ०७४/गृहमन्त्री जर्नादन शर्माले निर्वाचनमा हुने जस्तोसुकै सुरक्षा चुनौति सामना गर्न गृहमन्त्रालय तयार रहेको बताएका छन् । गृह मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले हर चुनौति सामना गरी शान्तिपूर्ण...

रेलले किचेर तीन नेपालीको मृत्यु

विराटनगर३१ ,जेठ०७४/ सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव...

‘राजपा सहभागी भए निर्वाचन तेस्रो चरणमा गराउन सकिने’

काठमाण्डाै३१,जेठ०७४/ उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउएका छन् ।''निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै...

विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं,३१जेठ ०७४/ ‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको...

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा सीतापाइलामा तीनको मृत्यु

काठमाडौँ ३१ जेठ ०७४/ काठमाडौंको सीतापाइलास्थित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा माटोले पुरिएर तीनजना मजदुरको मृत्यु भएको छ। बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पुर्ने क्रममा ढिस्को...

लण्डनस्थित अपार्टमेन्टमा भीषण आगलागी, ५० जना अस्पताल भर्ना

लण्डन३१,जेष्ठ०७४/  दक्षिण लण्डनको टावर ब्लकमा भएको आगोलागीमा परेका ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आगोलागीमा परि कयौं मानिसहरुको मृत्यु भएको स्थानीय अग्नि नियन्त्रक प्रमुखले जनाएका छन् ।टावरभित्र असंख्य...

गृहमन्त्रीको ठाडो निर्देशनमा सप्तरी सेनाको निगरानीमा, भित्रि कुरा यस्तो !

काठमाडौं, ३१ जेष्ठ२०७४ । गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा सप्तरीमा सेनाले निगरानी बढाएको छ । तराईका विभन्न जिल्लामा राजपाका नेता तथा कार्यकर्ताले उत्पात मच्चाउन थालेपछि सप्तरीमा गृहमन्त्रीको ठाडो निर्देशन मा...

नयाँलाइ स्वागत ,पुरानालाइ बिदाइ

रमिला बस्नेत,जेष्ठ,३१उदयपुर/ उदयपुरको बेल्टार स्थित सशस्त्र बेसक्याम्पमा सशस्त्र प्रहरी निरीक्षकको बिदाइ तथा नयाँ प्रमुखको स्वागतम कार्यक्रम गरिएको छ । कार्यक्रममा बेल्टार स्थित विभिन्न कार्यालयकाे  प्रमुखहरू,राजनैतिक दलहरुको प्रतिनिधिहरु,स्थानिय बुद्धिजीवीहरु,लगायत पत्रकार र...