गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौं३, असार०७४/ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । आज बिहान करिब ११ बजे विद्युतसर्ट भई...

राजमार्गमा राति गाडी चलाउन रोक

सिन्धुली३, असार०७४ /यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको...

‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

काठमाडौं३असार०७४/ टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास...

कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र गरे : उपेन्द्र

काठमाण्डाै ३  असार०७४/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गर्दै मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र...

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान

धनगढी३असार०७४/टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई...

बन्दले मधेसमा तनाव : राजपाको आन्दोलन रोकिएन

सिराह३असार०७४/  सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउ“दै हिँडेका...

नेपालमा फ्रेन्च प्रहरीको अनुसन्धान

काठमाडौं३ ,असार ०७४/पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । फ्रान्समा पक्राउ परेका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं २, असार०७४/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता...

किन सक्रिय भएन मनसुन ?

 काठमाण्डाै२,असार०७४/ काठमाडौँ सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।गत जेठ २९ गते ९१२ जुन० बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन...

न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन

काठमाडौं२असार०७४/ दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ...