बङ्गलादेशको बाढी पहिरोमा १सय ५४ को मृत्यु

चटगाउँ (बङ्गलादेश)१ असार ०७४/ दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको...

वाग्मती सफाइ महाअभियान दूतमा कोइराला

काठमाडौँ १, असार ०७४/ वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको...

उदयपुरमा वडा सदस्य खाेसिएपछि अात्महत्या

रमिला बस्नेत,उदयपुर १, असार०७४ /नेकपा माओबादी केन्द्रका पुर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेकाछन्। नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय...

को को बन्दैछन् सशस्त्रमा डीआईजी ? हिजोको बढुवा समिति बैठकले किन छान्न सकेन ?

काठमाडौं, १ असार ०७४/सशस्त्र प्रहरी बलको रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि बुधबार दुई पटक बसेको बढुवा समितिको बैठकले बढुवासम्बन्धी कुनै निर्णय लिन सकेन । डीआईजी बढुवाका लागि गृह मन्त्रालयमा...

दार्जिलिङको आमहड्तालले पूर्वी नेपालका सीमावर्ती बजार ठप्प

इलाम १, असार०७४/ भारतको दार्जिलिङमा आमहड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् ।दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा...

तेस्रो चरणको निर्वाचन असोज २  हुने

काठमाडौं १असार ०७४/ सरकारले निर्वाचन आयोगको असहमतीको बाबजुद २ नम्बर प्रदेशको चुनाव असोज २ को लागि सारेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको...

लण्डन आगलागीः आफ्नोभन्दा सन्तानको माया, झ्यालबाट बच्चा फ्याँक्न बाध्य आमाबाबु

लण्डन१ असार०७४ / मंगलबार पश्चिमी लण्डनको एउटा २४ तले भवनमा भएको आगलागीमा अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। लामो प्रयासपछि आगो नियन्त्रणमा आए पनि धुँवा उठ्न नछाडेको स्थानीय...

वाँदरपिडित किसानहरुले बाँदरविरुद्ध आन्दोलन

धादिङ १ असार०७४/ जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो । दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको...

आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर

काठमाडौं १, असार ०७४/ संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि...

बिपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा आउने, २२ ठाउँ भत्किने जोखिममा

 धुलिखेल, १ असार०७४/ सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर...