पूर्वआइजिपी सहित चारैजना जेलको एउटै कोठामा !

काठमाडौं ८, असार०७४/भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् । पूर्वआइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन...

बूढीगण्डकी सम्झौता रद्द गर्न माग

काठमाडौं८ असार ०७४/ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना कमिशनको लोभमा प्रमुख राजनीतिक दलहरूले विदेशीको हातमा सुम्पिएको आरोप लगाएका छन् । राजधानीमा बुधवार आयोजित...

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम

खोटाङ ८असार०७४/ अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ एमाले वडाध्यक्ष उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट गराएको छ । घर अगाडी रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकहादुर बुहारी...

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

 काठमाडौं ८, असार/चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा...

भूकम्पको धक्काले एक जनाको घटनास्थलमै मृत्यु

मलेखु (धादिङ) ७ असार,/ दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ । इँटा...

दाङमा मदिरा बिक्रीमा रोक

दाङ, ७ असार०७४/दाङको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा...

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

काठमाडौं ७, असार०७४/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग...

तिब्बत एयरलाइन्सको काठमाडौं उडान सुरु

 काठमाडौं ७, असार/ निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्समा लगानी रहेको चीनको तिब्बत एयरलाइन्सले काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सको जहाज असार ५ गते त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको...

अब काठमाडौंबाट चार घन्टामै केरुङ !

 रसुवा ७, असार०७४/काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर...

देशैभर मनसुन सक्रिय, यसपालि औषत वर्षा

काठमाडौं ७, असार ०७४/ एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको...