अमेरिकाबाट ४ बुद्ध मुति फिर्ता

काठमाडौं, असार ५ / विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ । अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास...

एक नगरपालिका र दुई गाउपालिकामा काग्रेस र माओवादि केन्द्रको तालमेल, सबै तहमा एमाले एक्लै लड्ने ।।

कल्पना बाेहरा, असार ५ अछाम/आगामि असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनितिक दलले हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएका छन । जिल्लाका १० वटै तहमा प्रमुुख...

पोखरामा भयानक बस दुर्घटना

पोखरा ४असार०७४/ स्याङजाको टक्सारबाट पोखरातर्फ जादै गरेको बस आइतवार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना...

म्यादी प्रहरीलाई प्रमाणपत्र

रुकुम ४, असार ०७४/सरकारले निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै म्यादी प्रहरीलाई पनि प्रमाण पत्र दिएर विदाई गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीले निर्वाचन सफल...

अाधारातमा भक्तपुरमा भीषण आगलागी, बिहानसम्म नियन्त्रण भएन

भक्तपुर ४, असार०७४/भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ ।गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब...

काठमाडौं बासीलाई धुँवा धुलोबाट मुक्त बनाइने !

काठमाडौँ ३,असार०७४/ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएको छ । ज्यापू महागुठी महानगर कार्यसमितिले आज आयोजना गरेको...

दार्जीलिङमा सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं३,असार०७४/ दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको...

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौं३, असार०७४/ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । आज बिहान करिब ११ बजे विद्युतसर्ट भई...

राजमार्गमा राति गाडी चलाउन रोक

सिन्धुली३, असार०७४ /यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको...

‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

काठमाडौं३असार०७४/ टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास...