भारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने

बैतडी १०, असार०७४/ यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा शुक्रबार भएको संयुक्त...

मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगरिने

काठमाडौं१०, असार/ काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय...

‘१० वर्षमा मुलुकलाई नमुना बनाइदिन्छु’

कञ्चनपुर१०, असार/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जिम्मेवारी पाए दस वर्षभित्रै मुलुकलाई विकासले परिवर्तन गरिदिने बताएका छन् । आफूले १० महिना सरकारको नेतृत्व गर्दा सबैलाई सहमतिमा ल्याएर उल्लेखनीय काम गर्न सकेको...

मुग्लिनको पहिरोमा परि दुई प्रहरीको गयो ज्यान, दुई बेपत्ता

चितवन ९ असार ०७४ / नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित...

मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

इलाम ९ असार ०७४/राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय...

मेयर उम्मेदवारको घरमा बम प्रहार

कैलाली ९असार/ माओवादी केन्द्र गोदावरी नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार भएको छ ।गएराति २:३० को समयमा उम्मेदवार भट्टको घरमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।बम प्रहारबाट...

‘ औषधिकाे गैरकानुनी बजार मौलाउँदो’

एजेन्सी ९ असार,०७४ /कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर्ने खालका औषधिको पनि कारोबार मौलाएको, संयुक्त राष्ट्रसङ्घ अपराध तथा लागु...

पूर्वआइजिपी सहित चारैजना जेलको एउटै कोठामा !

काठमाडौं ८, असार०७४/भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् । पूर्वआइजिपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वएआइजी दीपकसिंह थाङदेन...

बूढीगण्डकी सम्झौता रद्द गर्न माग

काठमाडौं८ असार ०७४/ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना कमिशनको लोभमा प्रमुख राजनीतिक दलहरूले विदेशीको हातमा सुम्पिएको आरोप लगाएका छन् । राजधानीमा बुधवार आयोजित...

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम

खोटाङ ८असार०७४/ अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ एमाले वडाध्यक्ष उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट गराएको छ । घर अगाडी रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकहादुर बुहारी...