नेपाली सेनाद्वारा सकेट बम निष्क्रिय

कञ्चनपुर१५ असार / कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको...

उदयपुरमा मध्यरातसम्म मतपेटिका संकलन, आजबाट मतगणना

उदयपुर१५असार ०७४/ स्थानीय तहको निर्वाचनअन्तर्गत उदयपुरमा ६५ प्रतिशत मतदान भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शान्तिपूर्ण र उत्साहसहित मतदान सम्पन्न भएको बताएका छन् । चार नगरपालिका र...

उदयपुरमा विप्लव कार्यकर्ता बम सहित पक्राउ

रमिला बस्नेत उदयपुर ,असार १४ /उदयपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता बमसहित पक्राउ परेका छन्। उदयपुरको रौतामाई गाँउपालिकास्थित मुर्कुची मतदान केन्द्रबाट बमसहित प्रहरीले उनीहरुलाई...

दोस्रो चरणको चुनावमा उत्साहपूर्ण मतदान, ७० प्रतिशत मत खस्यो

काठमाण्डाै १४,असार०७४/  प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ...

अछामको मेल्लेख गाउँपालिकामा कांग्रेस–माओवादीले सरकारी तवरबाट जालसाँजी गरेको प्रमाण फेला

कल्पना बोहरा असार १४,अछाम/आज भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा सत्तापक्षले राज्य आतंकको नांगो रुपमा देखाएको छ । मतदातालाई धम्क्याउने, पैसा बाँड्ने, प्रहरी लगाएर मौन अवधिमा प्रचार गर्ने जस्ता...

सिंहदरबारमा बल्ल सोलार

काठमाडौँ १४असार०७४/ साता वर्षयता चर्चामा रहेको सिंहदरबार भित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरू भएको छ। मुलुकको प्रखुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार...

पोखरामा स्मार्ट लाइसेन्स सुरु

पोखरा१४असार०७४ /पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको खबर आजको नागरिक दैनिकमा छ ।यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलार्ए मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो । सवारी चालक...

विश्वास गर्नुहुन्छ ? विद्युत् उत्पादन धेरै हुँदा भयो लोडसेडिङ !

बेसीसहर १४ असार०७४/ विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको खबर आजको...

भोली हुने स्थानीय निर्वाचनका मतदान केन्द्रको तयारी पुरा,, मामंगलसेन ३ को शिव निवास मतदान केन्द्र्र महिलामैत्रि ।।

कल्पना बोहरा असार १३ अछाम/असार १४ को मतदानका लागी जिल्लाका मतदान केन्द्रहरु तयारीको अन्तिम चरणमा रहेका छन् । महिला पुरुषलाई अलग अलग लाइनको व्यवस्था गरिएको छ । यस्तै अपांग, गर्भवती,...

अछामका तीन स्थानमा बम भेटियो, सेनाको टोलीद्धारा निष्क्रिय ।।

कल्पना बोहरा, असार १३ अछाम/जिल्लाका तुर्माखाँद गाउँपालिकाका दुइ स्थानमा र ढकारी गाउँपालिका एक स्थानमा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका–५ को नाडा र ढकारी गाउँपालिका–४...