नेपाललाई अमेरिकाले ५२ अर्ब सहयोग गर्ने

काठमाडौं २३असार०७४/ विधुत प्रसारण लाईन सवस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले अल्पविकसित...

यति एयरलाइन्स को एक जहाज ठूलो दुर्घटनाबाट बच्यो

पोखरा२२असार०७४/काठमाडौंबाट यात्रु लिएर आएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको एक जहाज बिहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ । विमान अवतरणको क्रममा एकाएक दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज...

आइजीपी मुद्धामा नयाँ मोडमा नयाँ इजालसले फैसला गर्ने

काठमाडौं २२ असार ०७४/ सात सदस्य पूर्ण इजालस गठन हुँदा पनि लामो समयसम्म टुङ्गो लाग्न नसकेको आईजीपी नियुक्ती प्रकरणमा अब चाँही पूर्णविराम लाग्ने भएको छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले गठन...

सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीकाे बढुवा

काठमाडौं २२ असार०७४/ सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी बढुवा भएका छन् ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सुवेदी...

नेपाल रेडक्रस सोसाइटीलाई चार एम्बुलेन्स सहयोग

काठमाडौं २२असार ०७४/जापान सरकारले सहयोग स्वरुप नेपाल रेडक्रस सोसाइटीलाई चार एम्बुलेन्स सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालकालागि जापानका राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका...

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाडः पत्थरीको अप्रेशन गर्दा मिर्गौला निकालियो

काठमाण्डौ २२ असार०७४/ मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन...

फेरी अर्काे नियम लागु गर्दै महानगरीय ट्राफिक प्रहरी

काठमाण्डाै२२असार०७४/लामो दूरीका सार्वजनिक सवारीसाधन चक्रपथभित्र चलाउन नपाइने भएको छ । ट्राफिक व्यवस्थापन सहज बनाउन यो नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभाग र...

आफ्नो लगानीबाहेकको बिजुली नकिन्ने कानुन बाउदै भारत

काठमाण्डाै२२असार०७४/जलस्रोतमा धनी देश नेपालले विद्युत् बेचेर समृद्ध हुने सपना देखेको धेरै भयो । नेपाली विद्युत्को मूल बजार भारत हो, तर भारतले आफ्नो लगानीमा उत्पादित बिजुली मात्र किन्ने कानुन बनाउन लागेको...

३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

काठमाडौं२२असार०७४/ बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध...

सशस्त्रभित्र आफ्नैलाई सिध्याउने खेल

काठमाडौं २२ असार०७४/विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ बर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका...