आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर चलाउन रोक
काठमाण्डाै २८असार०७४/ आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर चलाउन रोक लगाएकाे छ ।ट्राफिक जामको समस्या व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर तथा मिनी ट्रक सञ्चालनमा रोक लगाइएको छ।...

