धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौं २२भदाै०७४/दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट...

अठासी किलो सुन प्रकरणमा दुईजना पक्राउ

रसुवा, २२ भदौ २२/ अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु २२ भदाै ०७४/सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको...

रोकियो इम्बोस्ड नम्बर प्लेट जडान 

काठमाडौं २२भदाै०७४/ सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वागमती अञ्चलमा दर्ता भएका...

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन

काठमाडौं २२भदाै ०७४/सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् ।दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो...

रोकिएन एटिम ह्याकिङ : नेपाल किन आए ह्याकर ?

काठमाडौं २२ भदौ ०७४/ गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो। पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत...

उदयपुरमा विप्लव कार्यकर्ता पक्राउ

रमिला बस्नेत ,उदयपुर,भदौ २१/नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका तिन जना कार्यकर्ता उदयपुरमा पक्राउ गरिएको छ । प्रहरीले जिल्ला सेक्रेटरी सहित तिन कार्यकर्ताहरुलाई बुधवार बिहान पक्राउ गरेको...

टेलिकममापनी म्याच फिक्सिङ भएको सञ्चारमन्त्रीको दावी

काठमाडौं २१ भदौ ०७४/सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्रका केही कर्मचारीहरु प्रतिष्पर्धी संस्थालाई फाइदा पुग्नेगरि फिक्सिङमा लागिरहेको दाबी गर्नुभएको छ । नेपाल दुरसञ्चार कम्पनीले टेलिकमका ७५ वटै जिल्लाका प्राविधिक...

क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन

काठमाडाैँ, २१ भदौ०७४ / नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा...

मिठाइदेवी विश्वकर्मा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०७३ बाट सम्मानीत हुने

काठमाडौ, २१ भदौँ । नेपाल स्रष्टा समाजद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ को लागि मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ । नेपाली साहित्य,...