माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणमा स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग गर्ने
चौतारा, ९ असोज ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । नायिका स्वेता खड्काले...

