चिम्पान्जी र चरा तस्करीकाे नाईजेरियादेखि भारतसम्मै नेटवर्क

काठमाण्डाै१०कार्तिक०७४/नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ । वन्यजन्तु तस्करीमा पक्राउ...

काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो

काठमाडौँ,१० कात्तिक ०७४/नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

झापामा लामखुट्टे मार्न मालाथिनको धुवाँ

काँकडभिट्टा, ९ कात्तिक०७४/ डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे...

वसुन्धारामा बस र ट्याक्सी एक अापसमा जुद्धा पैदलयात्रुको मृत्यु

काठमाडौँ ९कार्तिक०७४/ वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । बा३ख ९६९० नंको यात्रुबाहक बस र बा१ज ३८०८ नंको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर...

राष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना

काठमाडौं ९कात्तिक ०७४/ महान् पर्व छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी...

डेंगुविरुद्ध नौ दिने अभियान

बनियानी, झापा, ९ कात्तिक ०७४/ झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद...

मोरङ कारागारमा ४२ जना मानसिक रोगी

पथरी, मोरङ, ९ कात्तिक ०७४/ मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

चितवन ९ कार्तिक, २०७४/  कात्तिक ९ पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।...

वाम गठबन्धनलाई तालमेल मिलाउन सकस: महरा र पोखरेलले किन रोजे एउटै क्षेत्र ?

काठमाण्डाै ९कार्तिक०७४/माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा...

मनाङमा दिपक मनाङ्गेकाे  समर्थनगर्दै  एमालेले उमेदवारी फिर्ता

काठमाडौं८कार्तिक०७४/ स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता...