हल्लाकाे भरमा लमजुङ बन्दकाे अांसिक प्रभाब

बासुदेव सेडाइ,लमजुङ,८ मंसिर/नेपाल बन्द कसले र किन गरेको हाे कसैलाई थाहा छैन हल्लाकाे भरमा लमजुङमा पनि बन्दकाे प्रभाब परेकाे छ । याे कस्तो मानसिकता हामी नेपालीको हल्लाकाे भरमा पत्याउने ?...

तनहुँमा ६४ थान हतियार बुझाइयो

दमौली, तनहुँ, ८ मंसिर ०७४/ यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार...

चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्नेः ओली

सुर्खेत, ८ मंसिर ०७४/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका...

खाने र रोजगार ब्यवस्था गर्नेलाई मात्र भोट दिने -बादी समुदाय

कल्पना बोहरा,अछाम ७ मंसिर/अछामका मिठु बादी यस पटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने सोचमा हुनुहुन्छ । उहाले लगातार २०६४,०७०को सबिधान सभा र २०७४ को स्थानिय निकायको निर्वाचनमा भोट...

ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

नुवाकोट, ७ मंसिर०७४/  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा...

सर्वोच्चमा भ्रष्टाचारका पाँच सय मुद्दाका चाङ

काठमाडौं,७ मंसिर०७४/ सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइनेु को सूचीमा परे । न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर...

मतदानपछि मतपेटिका सुरक्षित राख्न निर्देशन

काठमाडौँ ७ मङ्सिर ०७४ / प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सकिएपछि मतपेटिकाको ढुवानी र भण्डारण सुरक्षित गर्ने...

नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

खजुरा, बाँके, ७ मंसिर०७४/  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके...

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

इलाम, ६ मंसिर ०७४/ मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल...

उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिमको सूचीमा

काठमाण्डाै ६मंसिर०७४/  निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् ।निर्वाचन विथोल्न खोज्ने...