समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ

काठमाण्डाै१४ मंसिर०७४/गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा...

भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत: यस्तो छ सर्वोच्चको फैसला

काठमाण्डाै१४मंसिर०७४/  सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्...

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा

काठमाण्डौ १४ मंसिर०७४/ केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर...

बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय

काठमाडौँ, १३ मंसिर०७४/  सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

उदयपुरकाे नेपालटारमा बम विस्फोटः कांग्रेस उम्मेदवारसहित छ जना घाइते

 रमिला बस्नेत उदयपुर ,मंसिर १३ / उदयपुरकाे नेपालाटारमा काँग्रेसकाे कार्यक्रम लाई सम्बाेधन गर्न जानेक्रममा उम्मेदवार नारायण कार्कीलाई बम विस्फोट गराइएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको...

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर ०७४/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१...

बलात्कार आरोपी लामाको गुम्बा अवैध,घरबार छाडेर आमा–छोरी नै गुम्बामा

काठमाडौं१३मंसिर०७४/ तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा...

बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

दाङ,१३ मंसिर०७४/ दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल...

यसरी खारेज भयो कम समयमा सगरमाथा आरोहण गरेको ‘रेकर्ड’

काठमाडौं १३ मंसिर २०७४ / सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ। न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा...

गैरसांसद पनि ६ महिना मन्त्री बन्न सक्ने

मंसिर १३, काठमाडौं ०७४/ संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै...