इम्बोस्ड नम्बरप्लेट नराखिएको सवारी साधनको नवीकरण नै नहुने

काठमाडौं१४पुस०७४/ इम्बोस्ड नम्बरप्लेट नराखे सवारी साधनको नवीकरण नै नगर्ने विभागको जनाएको छ । इम्बोस्ड नम्बरप्लेटको जडानलाई प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले बाध्यकारी नियम बनाएको हो । गत मंसिर २९ गते...

‘राजा वीरेन्द्र राष्ट्रवादी नेता’

काठमाडौँ, १४ पुस ०७४/ तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उहाँलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले...

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ, १४ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगले केही दिन पहिले उनलाई...

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

काठमाडौं १४पुस ०७४/ देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ । यो खबर आजको अन्नपूर्णमा...

नरेन्द्र मोदीले दैनिक चार लाखको च्याउ खान्छन्

काठमाडौं, १४पुस ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ । गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी...

उपचारका लागि डा. गिरीलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं १४पुस०७४ /सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक...

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

काठमाडौँ१४  पुस ०७४/विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेश स्वीकृत गर्ने निष्कर्षमा पुगेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली लुटिए

कञ्चनपुर, १३ पुस०७४/भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् । लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का...

 पूर्वराजा ज्ञानेन्द्र नेपालगंजमा

काठमाडौं १३पुस०७४/ पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमान्चल भ्रमणको लागि नेपालगंज पुगेका छन् । निर्बाचन पछिको माहोल तथा जनाबिचार बुझ्न देश भ्रमण गर्न लागेको यसको र सुरुवात नेपालगंजबाट भएको पूर्वराजा शाहको सचिवालयले...

अख्तियारद्वारा कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडौ१३पुस०७४/ अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।...