लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु मलेसियाको भ्रमण पछि नेपाल फर्कीए ।
काठमाण्डाै ११माघ०७४/ सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल...

