दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो
खोटाङ, २३ फागुन०७४/मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र...

