नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला, २१ चैत ०७४/महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन...

नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय (सूचीसहित)

काठमाडौं२१,चैत्र २०७४/ संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास ?

काठमाडौं २०चैत०७४/ गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर लामाले इन्काउन्टर गर्न प्रयास गर्नेलाई पेस्तोल ताकेर धम्काएको एक भिडियोमा सार्वजानिक भएपछि...

कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट

सिन्धुली२०, चैत०७४/ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ ।कालिका कन्स्ट्रक्सनले...

वायुसेवा निगमले आठ वटा बिमान खरिद गर्दै

काठमाडौं २०चैत०७४/नेपाल वायुसेवा निगमले आँउदो १८ महिनाभित्र ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज खरिद गर्न लागेको जनाएको छ । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका...

क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

रत्ननगर, चितवन, १९ चैत०७४/ भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले...

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

लिबाङ, रोल्पा,१८चैत०७४/ एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई...

गणतन्त्रात्मक नेपालमा गणतन्त्र दिवसकै बिदा खारेज

काठमाण्डाै१९चैत०७४/ संविधानको प्रारम्भमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख भएकोमा वर्तमान सरकारले भने लोकतन्त्र र गणतन्त्र दिवसको बिदा खारेज गरेको छ । केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती...

सरकारले २०७५ सालको बिदा सार्वजनिक गर्‍यो: कुनकुन दिन बिदा? कुन चार्डमा कति बिदा? सुचीसहित

काठमाडौं १९चैत०७४/ सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरेको हो । वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा...

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौँ१८चैत्र०७४/ काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ ।...