सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

काठमाडौं २९चैत०७४/ सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न...

बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार

 काठमाण्डाै२९चैत०७४/  बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो । स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुरसमेतको ५...

अब सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं २९चैत०७४/ यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने,...

महिला मृत फेला

नेपालगन्ज, २८ चैत ०७४/ बाँकेको कोहलपुर बसपार्कमा आज बिहान एक महिलाको शव फेला परेको छ ।बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय...

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं२८चैत०७४/ सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको छ । खरेलले आफू अपमानित...

अब गुर्जुधाराबाट पनि निःशुल्क ट्रायल दिन पाइने, कहाँ–कहाँबाट पाइन्छ सेवा ?

काठमाडौं२८चैत ०७४/ यातायात व्यवस्था कार्यालय स्वयम्भूले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा राजधानीको गुर्जधारामा शुरु गरेको छ । नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि चन्द्रागिरी नगरपालिकास्थित...

आइजिपीमा सर्वेन्द्र खनाल बढुवा भएलगत्तै रमेश खरेलद्वारा राजीनामा घोषणा, यस्तो छ प्रतिक्रिया

काठमाडौं २८, चैत २०७४/  सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । के भन्छन् रमेश खरेल ! प्रस्तुत छ, पत्रकार सुजित महतले गरेको...

बंगला विमान दुर्घटनामा पाइलट मुख्य दोषी

काठमाण्डाै२८चैत०७४/  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी...

प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

काठमाडौँ, २८ चैत०७४/ सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को...

मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी

काठमाडौँ, २७ चैत ०७४/बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको...