यात्रुले  दुव्र्यवहार गरेपछि वायुसेवा निगमको एयरबस ३२० जहाज नयाँदिल्लीमा आकस्मिक अवतरण

काठमाडौं १७चैत०७४/ नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन...

टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा : कस्ता ग्राहकले, कतिसम्म पाइन्छ सापटी ?

काठमाडौँ१७,चैत्र०७४/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको...

चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ

काठमाडौं१६चैत०७४/ गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिएका छन् । गुरुङलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो । एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै...

पूर्वमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत ०७४/ नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न...

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर, १६ चैत ०७४/ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो...

धुर्मसलेगरे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घाेषणा

काठमाडौँ१६चैत०७४/ भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले...

कलेज पढ्ने युवती मासिक ५० हजार तलवमा यौनधन्दा

काठमाडौं १६चैत०७४/युवतीहरुलाई मासिक ५० हजार तलब दिने भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतिविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौं प्रहरीले मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी...

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

काठमाडौँ, १५ चैत ०७४/ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक...

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

चितवन, १५ चैत ०७४/ समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । यही चैत १३...

शिक्षकले नै आफ्ना विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

काठमाण्डाै१५चैत०७४/कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल...