बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रति सामाजिक बिकास मन्त्रीको चासो
मिलन चाम्लिङ,०७बैशाख०७५/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश नं १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा...

