हात नमिलाउन डाक्टरको सुझाब

काठमाडौ१५बैशाख०७५/ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले...

गुम्बा र बिहार पुनर्निर्माणको ९ अर्ब खै ?

हेटौंडा१५बैशाख०७५/ २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा÷बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा मागसहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा...

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

काठमाडौँ, १४ वैशाख ०७५/ तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै...

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, दार्खा, वैशाख १४ / धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास...

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै, कारण यस्तो छ

काठमाडौं१४बैशाख०७५/ अन्तराष्ट्रि सञ्चार मध्यमका अनुसार अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकी सरकारले नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वादेश र्फकाउन लागेका हुन्...

धरानमा फोटो पत्रकारिता दिवस भब्यताको साथ मनाइयो।

मिलन चाम्लिङ,धरान१३बैशाख०७५/सत्य समाचार नै फोटो पत्रकारीताको अन्तिम आधार” भन्ने नाराका साथ आज देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ । दिवसको अवसर पारेर आज सुनसरीको धरानमा प्रभातफेरी निकालिएको छ ।...

पेट्रोलियम पदार्थ ढुवानी ट्यांकरमा ‘लकिङ सिस्टम’

नेपालगन्ज, १३ वैशाख०७५/ नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ । यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा...

खानेपानीमा झाडाका कीटाणु भेटियाे

मलेखु, धादिङ, १३ वैशाख ०७५/ सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा आज आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना...

प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनका सहयोगीलाई नेकपा (माओवादी केन्द्र) पार्टीबाट कारवाही

बुटवल, १३ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई...

ट्याक्सीलार्इ अनिवार्य ‘मिटर बिलिङ’ र ‘अनलाइन बुकिङ’ सिस्टममा लैजाने तयारी

काठमाडौं१३बैशाख०७५/ सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरिरहेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो । राजधानीमा अधिकांश...