नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

काठमान्डाैं१६फागुन०७७ / नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी...

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

म्याग्दी, १४ फागुन०७७/सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ...

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

म्याग्दी, १४ फागुन०७७/म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको...

मेयरले किर्ते गरेर नगरसभा गरेको भन्दै वडा अध्यक्षहरु मिडियामा -भिडियाे सहीत

काठमाडौं, १० फागुन । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेश प्रसाद यादव र सोही नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हरिशंकर प्रसाद यादव र कार्यापालिका सदस्य...

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

सिन्धुपाल्चोक, १० फागुन०७७/बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा...

मकवानपुरमा निर्वाचन तयारी

वाग्मती, ८ फागुन०७७/जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण

काठमाण्डाै०७फागुन०७७/   हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक...

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

झापा०२फागुन०७७/  पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट...

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

काठमाडौँ  ०१फागुन०७७/ नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको...

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

 वाग्मती, ३० माघ०७७/  मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा...