खप्तडी बस्नेत दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने

काठमाडौं १६जेष्ठ०७८। देशविदेशमा रहेका खप्तडी बस्नेतहरुको दोस्रो राष्ट्रिय सम्मेलन यही वर्ष चैतमा गरिने भएको छ । खप्तडी बस्नेत कल्याणकारी कोष र खप्तडी बस्नेत एकीकृत समिति काठमांडौको संयुक्त बैठकले दोस्रो राष्ट्रिय...

मिर्गौला पीडितलाई १६ लाख

काठमाण्डाै१५जेष्ठ०७८/व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु....

खोप किन्न दुई पालिकाले मागे अनुमति

काठमाण्डाै१४जेष्ठ०७८/ सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा...

उपत्यकाको निषेधाज्ञा : थप कडाइ, के-केमा लगाइयो रोक ?

काठमाण्डाै१४जेष्ठ०७८/   कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो...

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा

 काठमाण्डाै०८जेष्ठ०७८/  भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ...

कोरोनामुक्त हुने बढे

काठमाडौं ०८जेठ  २०७८/कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण...

भूकम्पले घर भत्किँदा चार घाइते, एक दर्जन घरमा क्षति

काठमाण्डाै५जेठ०७८/   पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६...

एमसीसी प्रभावितलाई १४ अर्ब

काठमाडौं ५जेठ २०७८ /सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वतयारीको रूपमा लिइएको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो...

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं ५ जेष्ठ २०७८, । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान  ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।भूकम्पकाे झडका काठमाडौंमा ठुलै महसुस गरिएको थीयाे । राष्ट्रिय भूकम्प मापन...

बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण

काठमाडौँ ३०बैशाख०७८/   काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न...