सैनिक सेवा : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

काठमाण्डाै०७माघ०७७/ नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै...

झापा चोकस्थित कपास उद्योगमा आगलागी,१२ लाखको क्षति

झापा ०७माघ०७७/  झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको...

सप्तरीको हनुमाननगरमा आगलागी, चार घर नष्ट

सप्तरी०५माघ०७७/  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार...

अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना

काठमाडौं २०७७ माघ ४ । पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेसनमा परिवारकोतर्फबाट दुई लाख रुपैयाँको ‘राधा...

अझै तीन दिन मौसम बदली हुने

काठमाण्डाै०२माघ०७७/  अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन...

अनुदानको खोपको पर्खाइमा सरकार

काठमाडौं २६ पुस २०७७। २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९...

सवारी दुर्घटनामा दुईको मृत्यु

 सर्लाही २१ पुष २०७७,। सर्लाहीको छुटा छुटै स्थानमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति बरहथवा नगरपालिका पैतालिस बिगास्थित मधुवनी सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको...

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं, पौष १७ आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ ।नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन...

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला

काठमाडौं १४ पुष २०७७, । कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया...

बीपी प्रतिष्ठान धरानका चिकित्सक पक्राउ

धरान १३पुस २०७७– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार राति रोशन यादव र...