भदौ देखि हरियो स्टिकर बिनाका गाडी पूर्णरूपमा बन्देज लगाउने

काठमाण्डाै२५साउन०७५/  काे तपाईंले अाफ्नाे गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, अब नेपाल सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने तयारीमा  छ ।भौतिक पूर्वाधार...

सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने

काठमाडौं २५साउन०७५/ सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले...

अमेरिकाले नेपाललाई  ४ वटा स्काइ ट्रक दिने

काठमाडौं २५साउन०७५/ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ ।हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक...

५ दशमलव ९ म्याग्नीच्यूडको शक्तिशाली परकम्प

एजेन्सी, श्रावण २४ । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५ दशमलव ९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी...

गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं २४साउन०७५/ विशेष अदालतद्वारा गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डा नाइके लामालाई पेस्तोलसहित काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरेको थियो । अहिले...

२५ लाख लिएर बैँकबाट अाउदा बाटाेमै लुटियो

सिरहा२४साउन०७५/ सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम...

निशान हत्या प्रकरणःमुख खोले गृहमन्त्रीले

काठमाण्डाै२४साउन०७५/गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा...

कैलालीमा बम विस्फोटन,स्थानीयवासी त्रसित

धनगढी २४साउन०७४/ कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

काठमाण्डाै२४साउन०७५/ विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको छ। हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय...

चिडियाखानाको राणाकालीन संरचना भत्काइयाे तयार भयाे आधुनिक नयाँ भान्साघर

ललितपुर२४साउन०७५/ जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन र...