भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ२६साउन०७५/पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी...

भक्तपुरमा ट्रिपरले ब्याकगरेर एक जनाको ज्यान लीयाे

काठमाण्डाै२६साउन०७५/  भक्तपुरमा ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९...

किन गरीयाे ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदननै गुमनाम ?

काठमाडौ२६साउन०७५/ सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त...

हाडनाता करणीमा ३ वर्षदेखि १० वर्ष कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना

काठमाण्डाै२६साउन०७५/  हाडनाता करणीलाई पनि नयाँ मुलुकी अपराध संहितामा केही प्रष्ट्याइएको छ । यसमा भनिएको छ ‘कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने...

१८ वर्षमुनीका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे बलात्कार ठहरिने

काठमाण्डाै२६साउन०७५/   पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी...

कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा अब घर नभत्काई यथास्थितिमै पीच, तीन महिनामै कालोपत्रे

काठमाडौं२६, साउन०७५/ लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा जति घर भत्कएर बाटो विस्तार भएको छ सोही बाटेमा पीच गर्ने र थप घर नभत्काउने तथा साइट क्लियर भएका...

ऊर्जा क्षेत्रमा मिलेर काम गर्न नेपाल,बंगलादेशबीच समझदारी

काठमाडौँ २५साउन०७५/ नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय...

अाजकाे सुन,चादि भाउ तोलामा कति ?

काठमाण्डाै२५साउन०७५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार...

जील्ला अस्पतालमा निःशुल्क वितरण गर्ने अाैषधि देखी डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने

काठमाण्डाै२५साउन०७५/जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर...

आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान खुल्नुपर्ने

काठमाण्डाै२५साउन०७५/  सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको...