नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

काठमाडौँ, २३ पुस/नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको...

झापामा खानापकाउने ग्यास सिलिण्डर पड्किएर महिलाको मृत्यु

बनियानी, २२ पुस/ झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको...

पृथ्वीनारायण शाहको बन्दुक पुनः प्रदर्शनीमा ल्याइने

काठमाडौँ, २० पौष । तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका...

आजदेखि अतिरिक्त खोप लगाईदै, कस–कसले पाउँछन् ?

काठमाडौं२०पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज मंगलबारदेखि कोभिड–१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिने जनाएको छ । भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई अतिरिक्त...

सैनिक श्रीमती सङ्घद्वारा राहत वितरण

काठमाण्डाै १९पाैस/  महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ ।बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गर्नुभएको हो...

मौसममा क्रमिक सुधारहुँदै

काठमाडौँ, १५ पुस/पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हँुदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने...

काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौँ, १४ पुस।राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा...

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब

काठमाडौं ५ पुष २०७८,। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार...

गठबन्धनबाटै अप्ठेरोमा देउवा

काठमाडौं ५ पुष २०७८, । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन...

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

काठमाडौं ,पुस ५, २०७८ संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत...