कथा -चोर ! चोर !! – रामप्रसाद पन्त

[caption id="attachment_9145" align="alignleft" width="268"] रामप्रसाद पन्त[/caption]म त्यस दिन लैनचौरबाट जमल हुँदै घण्टाघरतिर जाँदै थिएँ, नारायणहिटी सङ्ग्रहालयको पश्चिमी पर्खालको बाहिरपट्टि उभिएका रुखका फेदहरु शौचालयमा परिणत भएका कारण दुर्गन्ध सहेर हिँड्न मलाई...

आगो थिए,आगो थिएन- विजय तिमिल्सिना

[caption id="attachment_6676" align="aligncenter" width="226"]  विजय तिमिल्सिना[/caption]एउटा करायो जङियो टेबल ठोक्यो तिमीहरुलाई ठुला लागेका मान्छे कि पोस्ट भेदभाव गर्छौ किन तिमीलाई लाग्छ निस्चित केही छ ? गराउनु पर्छ अजम्बरीको छ र...

गजल- चाहियो-परिवर्तन देवकोटा

[caption id="attachment_7829" align="aligncenter" width="226"] परिवर्तन देवकोटा[/caption]चाहियो हामीलाई सुस्ता र कालापानी चाहियोपुरीएर रहेका एकएक खनिज खानी चाहियोआफ्नै देशमा पसिना बगाउन चाहेका छौँ सरकार अब हामीलाई विशेष लगानी चाहियोलुला लंगडाको निम्ति आवाज बुलन्द...

दूरकी कवितालाई— तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="aligncenter" width="320"] तीर्थराज अधिकारी[/caption] १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन्...

तिम्रो र मेरो अन्तर

[caption id="attachment_7485" align="alignleft" width="313"] दिपा बडाल[/caption]तिमीले बुझ्ने गरे जस्तो म पक्कै होइन म समानताको समाज चाहन्छु नारी प्रधान पनि होइन त्यसैले त भन्ने गर्छु तिमि र म मा फरक छ...

लघुकथा :–तीज कस्को ?-दिपा बडाल

[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] गाउँमा तीजको रौनक बढेको थियो । हामी पनि दिदीबहिनीहरु मिलेर यसो रमाइलो गरौँ न त भन्ने सोच बनायौँ तर मादल बजाउन कसैलाई अाउँदैनथ्यो । गाउँमा...

दृश्य परिवर्तन-लघुकथा-धु्र्व मधिकर्मी

चोकमा घर भएका दुईचारजना केटाकेटीहरु खेलिहेका थिए । बीचबीचमा ती आपसमा एकअर्कोलाई छक्याउने र खेलमा रोचकता थप्न आइन्दा यसो गर्न पाइन्छ या उसो गर्न पाइन्न भन्दै नियम बनाउँदै र संशोधन...

बिरालाहरु-कविता-तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignleft" width="255"] तीर्थराज अधिकारी [/caption]         क)तातो दूधलेथुतुनो पोलेर रन्थनिएकाचोर बिरालाहरुमही पनि फुकेर मात्र खान्छन् ।ख)झोक्रिएका बिरालाहरुलाईमुसा नखानेव्रत बसेको ठान्नु माहाभुल हुनेछ ।ग) आन्द्रा निकालेर आन्द्रा नै भर्न पल्केकाखुनी बिरालाहरुआफ्नै...

सद्देलाई बौलाह देख्छौ भने -विजय तिमिल्सिना -लघुकथा

[caption id="attachment_6676" align="alignleft" width="198"] विजय तिमिल्सिना[/caption]प्रसङ्ग हो गत हप्ताको । चावहिल चोकबाट घरको बाटोतिर पाइला चाल्दै थिएँ । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भिडलाई छिचल्दै मेडिकियर हस्पिटलको शाखा बाटो...

बाँदरको लुतो -हेमा अधिकारी, कपन

[caption id="attachment_6513" align="aligncenter" width="151"] हेमा अधिकारी[/caption]जङ्गलमा बस्ने एउटा बादरको लुतोजति कन्यायो उति चीलाउने लुतो थाहा छैन उसलाइ आफ्नो तीखो नङ्ग्राले कन्याउदाकेही क्षण आनन्द हुन्छ तर पछि पोल्छ र अझ गहीरो...