कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

लहान, २२ चैत/सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित...

आज नयाँ सङ्क्रमित छैनन्–मन्त्रालय

काठमाण्डाै२१चैत्र०७६/   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको...

नेशनल मेडिकल कलेज वीरगञ्जकाे गलत रिपोर्टका कारण विजयको मृत्यु भएकाे भन्दै कारवाही र क्षतिपूर्ति माग

कलैया, २१ चैत०७६/नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।...

१०७ युनिट रगत सङ्कलन

पोखरा, २१ चैत०७६/जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै...

कोरोना उपचार कोषमा एक अर्ब सहयोग

काठमाडौँ, २० चैत०७६/कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम...

आयल निगमद्वारा रु ५० करोड सहयोग

काठमाडौँ, २० चैत०७६/नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय...

आजदेखि सुर्खेतमै कोरोना भाइरसको परीक्षण

सुर्खेत, २० चैत०७६/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना...

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौँ, १९ चैत०७६/नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य...

बूढानीलकण्ठमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन पूरा

काठमाण्डाै१८चैत्र०७६/  कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद...

झापाको आइसोलेशनमा रहेकामा कोरोना भेटिएन

झापा१८चैत्र०७६/  झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा...