राष्ट्रबैंकमा सत्तापक्षीय कर्मचारीले गभर्नर थुनेपछि कांग्रेसको आपत्ति
काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल एमाले समर्थित कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई कार्यलयमै घेराउ गरेको विषयमा कांग्रेसले सरकारसँग जवाफ मागेको छ।कांग्रेसले शनिबार आयोजना गरेको छलफलमा...

