पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

परासी, १ मङ्सिर । इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् ।भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प...

हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा मिलोस्ः राष्ट्रपति

काठमाण्डाै,१ मंसिर /राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा...

६ सय ५८ इन्सपेक्टरको सरुवा (को कहाँ)

काठमाडौँ, १ मंसिर ।प्रहरी प्रधान कार्यालयले ६ सय ५८ जना इन्सपेक्टरको सरुवा गरेको छ । जनपथ प्रहरी समूहतर्फ उनीहरुको सरुवा गरिएको प्रहरीले बताएको छ । को कहाँ सरुवा भए तलको...

मन्त्रीहरु साझा बस चढेर मन्त्रालय जालान् ?

मङ्सिर १, काठमाडौँ । मन्त्रीहरू साझा बसमा चढेर मन्त्रालय जान साझा यातायात सञ्चालक समितिले प्रधानमन्त्री सामु प्रस्ताव गरेको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा पत्र पठाउँदै इन्धन अभावमा...

चिनियाँ कम्पनीले इन्धन सम्झौता गर्न बोलायो

मङ्सिर १, काठमाडौँ । चिनियाँ कम्पनीले नेपाल आयल निगमलाई इन्धनको खरिदको व्यावसायिक सम्झौता गर्न बोलाएको छ ।खरिदपूर्व सबै प्रक्रिया पूरा गरेको दुई दिनपछि निगमलाई पत्राचार गरी चिनियाँ कम्पनीले व्यावसायिक रुपमा...

आयल निगमकै साँठगाँठमा कालोबजारी

काठमाडौं, १ मंसिर । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ ।पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट...

भारतीय आयल निगमले बढाउन थाल्यो इन्धन आपूर्ति

काठमाडौं, १ मंसिर । भारतको अघोषित नाकाबन्दीपछि निकै कडाइ गरेको भारतीय आयल निगम आइओसीले तिहारपछि इन्धन आपूर्ति केही बढाएको छ ।नेपालबाट इन्धन भर्न गएका ट्यांकर लोडिङमा केही खुकुलो गर्दै आपूर्ति...

कहाँ हरायो यत्रो इन्धन ?

 विराटनगर, १ मंसिर । भारतले अघोषित नाकाबन्दी लगाएयता पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको...

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना २ जनाको मुत्यु

प्रकाश बस्याल,नवलपरासी ,१ मंसीर / नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ। ईलाका प्रहरी कार्यलय नवलपुरका अनुसार गय राती ९ बजे कावासोती ३ स्थीत सामथ्र्य रोडमा बा ५०प...

पत्र पुगेको आधा महिना बितिसक्दा पनि इन्धन सम्झौताबारे चीन बोलेन

काठमाडौं, ३० कात्तिक । सरकारले उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थ आपूर्तिका लागि व्यापारिक सम्झौता गर्न पत्राचार गरेको दुई साता बितिसक्दा पनि नेपाल आयल निगमको उदासीनताका कारण चीनबाट कुनै प्रतिक्रिया आएको...