मुखर्जी भ्रमणको विरोध गर्दै पोखरामा विप्लव माओबादीले उडायो कालो झण्डा सहीतकाे बेलुन
पाेखरा,१९कार्तीक/गोर्खा भर्ती केन्द्रको विरोध गर्दे प्रर्दशनमा उत्रेका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार विहान राजधानीको शान्ति बाटिकामा विरोध प्रर्दशनमा उत्रेका दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो प्रहरीले विप्लव...

