पूर्वराजा ज्ञानेन्द्र सिंगापुर प्रस्थान, सिंगापुरबाट भारत जाने

 काठमाडौं२४, कात्तिक/ पूर्वराजा ज्ञानेन्द्र शाह अाज बुधबार सिंगापुर प्रस्थान गरेका छन् । उनी सिंगापुर हुँदै भारत भ्रमणमा जाने छन् ।बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाहलाई समर्थकहरुले फूलमालासहित विदाइ...

मधेसकै बुद्धिजीवी भन्छन् : अंगीकृतलाई संवैधानिक पद क्यान्सरभन्दा खतरनाक

काठमाडौं, २४ कात्तिक/तराई मधेसका अगुवाहरूले अंगीकृत नागरिकलाई राष्ट्रपति–प्रधानमन्त्रीसहित राज्यको प्रमुख पदमा योग्य बनाउने माग मधेसी जनताको नभएको प्रस्ट पारेका छन् । अंगीकृतलाई प्रमुख संवैधानिक पद दिए तराई मधेसका नेपाली नै...

भारतमै हजार र पाँचसय नोटमा प्रतिबन्ध

एजेन्सी, नयाँदिल्ली,कार्तिक २३, २०७३/ भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्नका लागि मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।भारतीय प्रधानमन्त्री...

सरकारले १५ लाख सम्म औषधि उपचार सहायता दिने

काठमाडौँ२३,कार्तिक/सरकारले विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ । मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र...

एटीएम प्रयोगकर्तालाई प्रहरीको अनुरोध

काठमाण्डाै२३,कार्तीक/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ । अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय...

धरहरा पूर्ननिर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख सहयाेग

काठमाडौँ२२,कार्तीक/ नेपाली सोनाले भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि सरकारलाई ६ करोड बढी रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६...

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

काठमाडौँ,२२ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ ।सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ...

होसियार ! एनटिसीको नाममा भाइबरबाट ठगी गर्ने गिरोह सक्रिय

काठमाण्डाै२२,कार्तीक/नेपाल टेलिकम (एनटिसी)को नाम जोडेर एक गिरोह ठगीमा संलग्न भएको पाइएको छ ।एनटिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यस घटना बारे जानकारी दिनुका साथै प्रयोगकर्तालाई त्यस्ता ठगीका घटनाबाट...

प्रधानमन्त्रीको मासिक खाजा खर्च ७ लाख !

काठमाडौं२२,कार्तीक/एकजना अधिकृतस्तरको सरकारी कर्मचारीको मासिक तलब ३० हजार हुन्छ । वर्षभरीमा उसले जम्मा ३ लाख ६० हजारमात्र पाउँछ । भत्ता र अतिरिक्त अन्य स्रोतहरुबाट गरी ४ लाखसम्म वार्षिक आम्दानी गर्न...

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

कल्पना पौडेल, काठमाडौं,२१ कात्तिक/हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् ।आफू...