ह्वात्तै बढ्यो सांसदको तलब सुविधा, एक लाख नाघ्यो

काठमाण्डाै ६,मंङ्सीर/ व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो...

कम्पनी दर्ता घरमै बसेर गर्न सकिने

काठमाण्डौ,६ मंङ्सीर/अब केही समयपछि घरमै बसेर नयाँ उद्योग व्यवसाय र कम्पनी दर्ता गर्न सकिने भएको छ । नयाँ व्यवस्था अनुसार विद्युतीय प्रणाली मार्फत कम्पनी दर्ता गर्न सकिने भएकाले उद्योग व्यवसायका...

‘ओपीडी ५ बजेसम्म नचलाए कारबाही’

मंसिर ५, २०७३- स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल र स्वास्थ्य संस्था साँझ ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरेर मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाले सार्वजनिक बिदाका दिनबाहेक १०...

कर्मचारीकै मिलेमतोमा बंगलादेशीलाई नागरिकता र पासपोर्ट

काठमाडाैँ, ५ मंसिर/कर्मचारीकै मिलेमतोमा ६ जना बंगलादेशी नागरिकले नेपाली नागरिकता र पासपोर्ट बनाएको खुलेको छ ।१९ कात्तिकमा नेपाली नागरिकतासहित पक्राउ परेका ६ जना बंगलादेशीमाथि अनुसन्धान गर्दा यस्तो खुलेको हो ।...

अल्ट्रा धाविका मिरा राईलाई उपचार खर्च स्वरुप रु. ५ लाख प्रदान,भोटको लागि मिरा द्वारा आग्रह

काठमाडौं ५ मंङ्सीर/अल्ट्रा दौडकी कीर्तिमानी धाविका मीरा राईलाईसरकारले उपचार खर्चस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ। आठ महिनाअघि बेलायतमा अल्ट्रा दौडको तयारी गर्ने क्रममा मीरा घाइते भएकी थिइन्। उनको घुँडामा...

भारू प्रतिबन्धले फाइदा

काठमाण्डाै ५, मंङ्सीर/  भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन्।प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले...

हिउँदमा ‘शून्य लोडसेडिङ’

काठमाण्डाै,५मंङ्सीर/  अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली...

आगामी १९ फागुनदेखि २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

काठमाडौं, ५ मंसिर - सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ।प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो।...

छाउगोठभित्रै पाँचदिने सुत्केरीको मृत्यु, प्रधानमन्त्रीको चासो

ध्रुव बीसी,अछाम, ४ मंसिर,तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि...

मापदण्ड मिचिएका घर तथा भवनलाईपनी मान्यता दिने महानगरपालिकाको तयारी

काठमाडौं४,मंङ्सीर/ महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए...